काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदा ३ मन्त्री दिएका थिए । उक्त पार्टीले प्रतिनिधि सभामा १६ सिट जितेको थियो । १६ सिटसहितको दललाई उनले एक राज्यमन्त्रीसहित ३ मन्त्री दिएका थिए । यादव, मोहम्मद इस्तियाक राई मन्त्री थिए भने डा. सुरेन्द्र यादव राज्यमन्त्री थिए […]