अस्थायी, करारका कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गरिरहेको आरोप लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गर्दै सरकार कर्मचारीलाई हतोत्साहित गर्ने बाटोमा लागेको आरोप लगाएका छन् । “वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीको यो संयन्त्रलाई हतोत्साही...

सम्बन्धित सामग्री