सामसङको ग्यालेक्सी ट्याब एस एट बुधबार आयोजना गरिएको अनप्याक्ड इभेन्टमा सार्वजनिक गरिएको छ । एस एटको तीन ओटै मोडेलमा ४ न्यानोमिटरको चिप रहेको छ जुन स्न्यापड्रयागन ८ जेन १ चिप हो ।
ट्याबमा अहिलेसम्मै प्रयोग गरिएको मध्य सबैभन्दा छिटो चल्ने प्रोसेसर यसमा प्रयोग गरिएको हो । यसमा १३ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा र फ्लास यूनिट पनि...