मजदुर घटाउँदै देशभरका होटल, सेवासुविधा पनि कटौती

काठमाडौं : कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न थालेको छ। सबैभन्दा बढी प्रभाव होटल तथा रेष्टुरेन्टमा क्षेत्रमा परेको छ। अधिकांश विदेशी पर्यटक ग्राहक हुने काठमाडौं उपत्यकाका तारे होटल सुनसान बनेका छन्। कोरोना भाइरस महामारीको रुपमा आएपछि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ग्राहकको संख्‍या शून्यप्राय छ। ग्राहक नआउने र व्...

सम्बन्धित सामग्री

सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै

भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ। बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ।

काठमाडौं महानगरका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन विपरीत आफ्नो सेवासुविधा आफैंले बढाएका छन् । महानगरले जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन–२०७९ ल्याएर मेयर, उपमेयरसहितका जनप्रतिनिधिलाई प्रदेशले तोकेकाे भन्दा नयाँ शीर्षकमा सेवासुविधा दिने व्यवस्था गरिएको हो । सेवा सुविधालाई व्यवस्थित, न्यायोचित, उपयुक्त र पारदर्शी बनाएर स्थानीय सरकारको कार्य प्रभावकारितामा वृद्धि गर्न यो ऐन ल्याएको […]

सेवासुविधा प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

जलेश्वर– महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ । विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र अन्य स्रोतसाधनको अभावमा समान्य बिरामीलाई समेत अन्यत्र सिफारिस गर्दै आएको जलेश्वर अस्पतालले अहिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको छ ।  एउटा बिरामीका लागि […]

सरकारी सेवासुविधा फिर्ता गर्न आनाकानी

धनगढी । पदमा बहाल नहँदा पनि सुदूरपश्चिमका सभामुख, उपसभामुखदेखि विषयगत समिति तथा प्रदेश सभा सदस्यहरुले सरकारी सेवासुविधा छोडेका छैनन् । सभामुख अर्जुनबहादुर थापाले आफूले प्रयोग गर्ने गाडी, निवास, फर्निचर, ल्यापटप लगायत सामान मंगलबार फिर्ता गरेपनि उपसभामुख निर्मला बडाल जोशीले भने आफ्नो कार्यकाल नसकिएको भन्दै सरकारी सेवासुविधा फिर्ता गर्न अटेरी गरिरहेकी छन् ।त्यस्तै सभामुख र उपसभामुखका […] The post सरकारी सेवासुविधा फिर्ता गर्न आनाकानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानन्यायाधीशसरह कामुलाई सेवासुविधा

सरकारले कायममुकायम प्रधानन्यायाधीशबाट सेवानिवृत्त हुन लागेका दीपककुमार कार्कीलाई प्रधानन्यायाधीशसरह सेवासुविधा दिने भएको छ।...

नियमले मिल्ने सेवासुविधा मात्र लिएकाे हुँ : सुनिता डंगोल

ईमेजखबरसँगको कुराकानीमा उम्मेदवार डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि आरोप लगाइएको बताउनुभयो । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा छैटौं तहको कर्मचारी भएर सेवासुविधा लिएको उहाँको भनाइ छ ।

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भने, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हु

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवासुविधा थपिँदै

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुविधासम्पन्न हुने दिशामा अगाडि बढेको छ । अस्पतालले सेवासुविधा थप र सर्वसुलभ बनाउँदै लगेको छ ।  अस्पताल परिसरभित्रै हालै निर्माण सम्पन्न भएको विशाल भवनमा समेत आफ्नो विस्तारित सेवा शुरू गरेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको छ । प्रादेशिक अस्पतालभन्दा नाक खुम्चाउने बिरामीहरूको रोजाइँमा अस्पतालको उपचार सेवा पर्न थालेको छ ।  आफ्नो १०० दिने कार्यप्रगतिबारे बिहीवार जानकारी दिँदै मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पताललाई नमूना र जनताको सहज उपचार पाउने अस्पतालको र...

काम उस्तै, सेवासुविधा असमान

संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ। यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन्।प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन। तर, सशस्त्र प्रहरीमा पाँच वर्ष पुगेपछि एक स्तर बढ्दै जान्छ। प्रहरीमा डीएसपीसम्मले अनिवार्य अवकाश प्राप्त गर्ने बेला

सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीमा श्रमिक नपठाइने

सरकारले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीमा श्रमिक नपठाउने भएको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरोकारवालासँगको छलफललाई तीव्र पार्नुभएको छ । यस क्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका नेपाली श्रमिकसँग छलफल गर्नुभएको छ । छलफलमा सहभागीले स्वदेश फिर्ती, नेपाली श्रमिकले वैदेशिक रोजगारीमा भोग्नुपरेको बेथिति, वैदेशिक रोजगारीको सुरुआतदेखि नेपाल नफर्केसम्म नेपालीमाथि हुने …