बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै, स्थानीयद्धारा सुरक्षाको माग

बाँके – बर्दियाको मधुवन नगरपालिका–२ का स्थानीयले सुरक्षाको माग गरेका छन् । गत जेठ २३ गते छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि सुरक्षाको माग गरीएको हो । वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका–२ बस्ने १८ वर्षीया नवीना थारुको ज्यान जानुको साथै मधुवन नगरपालिकाकै […]

सम्बन्धित सामग्री

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ। विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ।

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

राँझा (बाँके), २६ कात्तिक । लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ । छाला, कुष्ठ तथा क्षयरोगका बिरामीको उपचार गर्दै आएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा एक […]

बाँके र बर्दियाका दुई लाखलाई खानेपानी सुविधा

बाँके र बर्दियामा ५४ वटा खानेपानी आयोजना सम्पन्न भएको छ । बाँकेमा २८ र बर्दियामा २६ खानेपानी आयोजना सम्पन्न भई पानी वितरण सुरु भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका डिभिजन...

बर्दियामा किशोरीमाथि सामूहिक बलात्कार

६ साउन, दाङ । बर्दियामा बुधबार राति एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बढैयाताल गाउँपालिका–५ फूलबारीमा १६ वर्षकी किशोरीमाथि बाँके र बर्दियाको सीमा मानखोला हुँदै बढैयाताल स्थित दिदीघरमा जाँदै गर्दा बाटोमा बलात्कार भएको हो । बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने ३० वर्षीय राजेश मंगता र सोही ठाउँका २० वर्षीय रोहन खटिकले दिदीको घरसम्म पुर्‍याइदिने भन्दै […]

बाघको आक्रमणबाट पाँच वर्षमा बाँके र बर्दियामा २९ जनाको मृत्यु

काठमाडौं । गएको पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको छ । पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो ।पाँच वर्षमा बर्दिया र २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो । दुबै निकुञ्जमा बाघ आक्रमणका घटना बढ्दै जाँदा मृत्यु […]

बाँके र बर्दियामा भारतीय लुटेराहरूले लुटपाट मच्चाएपछि...

बाँके प्रहरीले शनिवार दुई भारतीय लुटेरालाई पेस्तोलसहित पक्राउ गरेको छ ।  जानकी गाउँपालिका–५, बुढियागाउँबाट भारत रुपैडिहा निबियाका २६ वर्षीय डम्बु मनिहार र बाबागञ्ज बाबाकुटीका २८ वर्षीया निजामुद्दिन कवडियालाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरूले बर्दिया बढैयातालका पर्शुराम सार्कीको घरबाट पुस २९ मा ३ लाख ३५ हजार नगद र सुन लुटेका थिए । त्यस्तै माघ १७ गते बाँके खजुरा डी गाउँका हरिप्रकाश विकको घरबाट ५० हजार नगद र  मोटरसाइकल लुटेको प्रहरीले जनाएको छ । सो मोटरसाइकल भोलिपल्ट (...

बाँके र बर्दियामा पाँच रणनीतिक सडक निर्माण हुँदै

बाँके र बर्दियामा पाँचवटा निर्वाचन क्षेत्र रणनीतिक सडक बन्ने भएका छन् । तीमध्ये दुईवटा सडकको टेण्डर भएर सम्झौताको तयारीमा छन् भने बाँकी तीनवटा सडक प्रकृयामा छन् । केपी ओली नेतृत्वको सरकारले गत वर्ष शिलान्यास गरेका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने बहुवर्षीय सडकको बल्ल निर्माण प्रकृया थालिएको हो ।निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत बाँके […]

बाँके र बर्दियामा बाघ गणना सुरु

बाँके र बर्दियामा पाटेबाघ गणनाको लागि चारवटा ब्लक बनाइएको छ। अबको तीन महिनाभित्र दुवै निकुञ्जमा पाटेबाघको संख्या यकिन हुने गणनामा खटिएका प्राविधिकहरुले जनाएका छन् ।...

बाँके र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु

बाँके र बर्दियामा भएका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको हो ।भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै, बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परेर

बर्दियामा एक साताका लागि निषेधाज्ञा

बर्दियामा कोरोना संक्रमणको जोखिम कम गर्न सोमबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना हटस्पट बाँके र भारतीय सीमासँग जोडिएको बर्दियामा कोरोना संक्रमणका बिरामी दिनानुदिन बढ्दै गएपछि एक...