स्याङ्जाका पाँच दल कालीगण्डकी डाइभर्सनको विरुद्धमा

स्याङ्जा । कालीगण्डकी डाइभर्सन आयोजना बिरुद्ध स्याङ्जाका राजनीतिक पार्टी एक ठाउँमा उभिएका छन् । कालीगण्डकी डाइभर्सनको आयोजनाले प्राचिन मानव सभ्यताको उदगम स्थल, सनातन संस्कृतिको धरोहर, शालिकराम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको प्राकृतिक मार्ग परिवर्तन गर्नेगरी सामाजिक, सास्कृतिक, प्राकृतिक एवं वातावरणीय पक्षमा नकारात्मक असर पार्ने उल्लेख छ । नेपाली काँग्रेसका कार्यवाहक सभापति कुमार राना, नेकपा […]

सम्बन्धित सामग्री

गण्डकीमा एमालेका ३ जनाले गराए मनोनयन दर्ता

२३ पुस, कास्की । राष्ट्रियसभा चुनावका लागि गण्डकीबाट नेकपा एमालेले ३ जनाको उम्मेदवारी दर्ता गराएका छन् । ३ सिटका नेकपा एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक/अपांगमा मुस्ताङका हेमन्त शेरचनले राष्ट्रिय सभामा मनोनयन दर्ता गराएका हुन् । दोस्रो ठूलो दल नेकपा एमालेबाट गण्डकी प्रदेश सभामा २२ जना सदस्य छन् । जसको […]

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि गठबन्धन दल र एमालेद्वारा मनोनयन दर्ता

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशमा राष्ट्रियसभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले नेता कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उम्मेदवार बनाएको छ भने दलित कोटामा स्याङ्जाका अर्जुनकुमार सोनाम उम्मेदवार बनाएको छ । त्यसैगरी काँग्रेस, माओवादी केन्द्र लगायतका अन्य द

काँग्रेस महाधिवेशन : स्याङ्जाका सबै वडाको अधिवेशन सम्पन्न

अमृत अर्याल, स्याङ्जा । काँग्रेसमा भित्र भित्रै नेतृत्वको दाबेदारी सुरु भैसकेको देखिन्छ । हालैमात्र सत्ताको नेतृत्व गरेको दल नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशन अन्तर्गत यही भदौ १८ गतेदेखि वडा अधिवेशन शुरु भएको छ । पदावधि गत बर्ष नै सकिएको भएता पनि विधान अनुसार एक बर्ष थपिएको पार्टीको निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिन लागेपछी अन्तिम क्षणमा […]

गण्डकी कांग्रेसको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

पोखरा।गण्डकी प्रदेशको सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक परिवर्तन गरेको छ।यसअघि सचेतक रहेकी नवलपुरकी ओमकला गौतम प्रमुख सचेतक चयन भएकी छन् भने स्याङ्जाका भागवतप्रकाश मल्ल सचेतक बनेका छन्। मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रमुख सचेतक मणिभद्र शर्मा पर्यटन मन्त्री भएपछि उनको ठाउँमा गौतमलाई जिम्मेवारी तोकेका हुन्। गौतम सचेतक बनेपछि उनको ठाउँमा मल्ललाई ल्याएका छन्।

काँग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेपाली काङ्ग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएकी हुन् । यस अघि गौतम सचेतक रहेका थिए । यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका छन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त बनेका हुन् । काङ्ग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदा...

गण्डकीमा कांग्रेस प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवत

२८ साउन, पोखरा । गण्डकी प्रदेश सभाको सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक फेरेको छ । यसअघि सचेतक रहेकी नवलपुरकी ओमकला गौतम प्रमुख सचेतकमा चयन भएकी छन् भने सचेतक स्याङ्जाका भागवतप्रकाश मल्ल बनेका छन् । मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रमुख सचेतक मणिभद्र शर्मा पर्यटन मन्त्री भएपछि उनको ठाउँमा गौतमलाई […]