१८ माघ, बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बागलुङको […]
ढोरपाटन (बागलुङ), १८ माघ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । […]
बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए । आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको घर्तीमगरले […]
२२ माघ, दाङ । भारी हिमपातले रुकुम पूर्वको मध्यपहाडी लोकमार्गको अवरुद्ध भएको छ ।बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर १ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । सडकमा बाक्लो हिउँ परेको छ । […]
बिहीबार रातिदेखि परहेको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । निसिखोला गाउँपालिका वडा नम्बर ६ को सिपदेखि पाती हाल्नेसम्म लोकमार्ग अवरुद्ध भएको वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिएका छन् ।
रुकुमपूर्व– रुकुमपूर्वमा भारी हिमपात भएको छ। जिल्लाको लेकाली तथा हिमाली क्षेत्रमा गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ। जिल्लाको तीनवटै गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो। हिमपातकै कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने गाईवस्तु चराउन पाइएको छैन। निरन्तरको झरी तथा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। चिसोको कारणले मानिसको दैनिकी कष्टकर बनेको स्थानीयवासीले बताएका छन्। हिमपातको […]