राष्ट्रिय महिला लिग : नवौं खेलमा पनि चौदण्डीगढी पराजित
२९ माघ, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार नवौं हार व्यहोरेको छ । ७ टिम सम्मिलित लिगमा चौदण्डीगढी अहिलेसम्म जितविहीन छ । बिहीबार चौदण्डीगढी स्याङ्जाको वालिङ नगरपालिकासँग ७-१ ले पराजित भयो ।
वालिङका …
काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको खेलमा पुलिसले चौदण्डीगढी नगरपालिकालाई दश–शून्यले हराएको हो । पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला विकले तीन, सुनकला राई र अमृता जैशीले एक/एक गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो ।
यो जितसँगै पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । पुलिसले १२ खेलमा १८ अङ्क जोडेको छ । चौदण्डीगढी लिगमा जितविहीन भयो । उस...
महिला लिगरौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिल कुमारी रानाले एक÷एक गोल गरे । जारी लिगमा कमजोर मानिएको चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन ।प्रतिस्पर्धात्मक बनेको खेलमा रजनी […]
काठमाडौं : राष्ट्रिय महिला लीग फूटबलमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ। चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ। चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ। लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ।
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे सुरु हुनेछ।
खेलमा चौदण्डीगढी प्रतियोगिमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ।
त्यस्तै चन्द्रपुर आफ्नो तेस्रो जितको खोजीमा हुनेछ।…
काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ ।
यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ ।
एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।
सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ।
त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा…
१२ माघ, काठमाडौं । सविता राना मगरको ह्याट्रिक मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । खेलमा एक गोलले पछि परेपनि चन्द्रपुरले गोलको वर्षा गरेको थियो । […]