मन्त्री चयनमा पौडेल समूहमै हानथाप

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटमा रस्साकस्सी देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुई मन्त्रीको नाम सिफारिश गर्न भनेका छन् । बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले दुईमध्ये एकको नाम नेता पौडेलसँग मागेका थिए । […]

सम्बन्धित सामग्री

मन्त्री थापा महाधिवेशन प्रतिनिधि चयन

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा कास्की–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरेर विजयी भएका हुन् । उनले खसेको ४९५ मतमा ३६१ मत पाएका थिए । दोस्रोमा देवराज चालिसेले ३२३ मत प्राप्त गरे । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का २८८ मत ल्याएर तेस्रो स्थानमा निर्वाचित भए ।

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...

क्यानाडामा पहिलो पटक हिन्दू रक्षामन्त्री चयन

एजेन्सी, ११ कात्तिक । भारतीय मुलकी कयानाडीयन राजनितिज्ञ अनिता आनन्द क्यानाडाकी नयाँ रक्षा मन्त्रीको रुपमा चयन भएकी छिन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको क्याविनेटमा रहेका पूर्व रक्षा मन्त्री हरजीत सिंह सज्जनलाई हटाई अनिता रक्षा मन्त्रीमा चयन भएकी हुन् । हालमै क्यानाडामा चूनाव पश्चात लिबरल पार्टीले दास्रो पटक सरकार बनाउन सफल भएको थियो । अनिता र […]

पौडेल समूहबाट मीनेन्द्र र दिलेन्द्र मन्त्री पक्का

काठमाडौं, २२ असोज । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाट दुई मन्त्रीको नाम चयन भएको छ । उक्त समूहबाट दिलेन्द्रप्रसाद बडु र डा. मीनेन्द्र रिजाल मन्त्री चयन भएका हुन् । बडु पौडेल र रिजाल महामन्त्री डा. सशांक कोइरालाको सिफारिशमा मन्त्री चयन भएका हुन् । दार्चुलाका बडु र मोरङका रिजाल विगतमा मन्त्री भइसकेका छन् । बडुले कानुन […]

माओवादीले मन्त्री छान्यो, अरूमा रडाको

सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ। मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन। असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन। ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने। एसका अध्यक्ष

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी चयन भएका छन् । सो पार्टीका ज्येष्ठ प्रदेशसभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मन्त्री सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य दुर्गाकुमारी विकका अनुसार संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई जनाएको समर्थनल

सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलको नेतामा सोडारी चयन

२९ भदौ,धनगढी ।नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए । दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र […]

सक्षम र कुशल नेतृत्व चयन गरौं : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले क्रियाशीलताका आधारमा सक्षम र कुशल नेतृत्व चयन हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका–८ को वडा अधिवेशन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले बिकास र समृद्धिको यात्रालाई अगाडि बढाउन सक्षम र कुशल नेतृत्वको आवश्यकता रहेको औल्याएका हुन् । मन्त्री थापाले आफू प्रत्यक्ष सांसदको रुपमा विजयी हुँदा यस वडाका जनताको महत्वपूर्ण भूमिका महत्वपूर्ण रहेको स्मरण

मुख्यमन्त्री राउतद्धारा मन्त्री सोनलसहित चार मन्त्री बर्खास्त

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु यादव चयन भएका थिए । जसपाका नेता मोहम्मद इस्तिायक राईले जनाएअनुसार पार्टीले चार जना […]

मन्त्रीको नाम चयन गर्न महन्थले थाले छलफल

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पार्टीभित्र मन्त्री नाम टुङ्गो लगाउन छलफलमा जुटेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा सरकारमा जाने सहमति भएसँगै जसपा (ठाकुर पक्ष) का नेताहरु मन्त्री छान्न सक्रिय भएका हुन् । आठजना मन्त्री र दुईजना राज्यमन्त्री पाउने पक्का भएपछि मन्त्रीको नाम चयन गर्न छलफलमा जुटेको अध्यक्ष ठाकुर निकट एक नेताले बताए ।सरकारमा जाने तय भएसँगै जसपा नेपालमा मन्त्रीका आकांक्षी बढेको छ । जसले नाम चयन गर्न सकस भएको छ । पार्टीका शीर्ष