किशोरावस्थामा स्वप्नदोष हुनु स्वभाविक हो । तर उनीहरुले यसलाई स्वभाविक मानिरहेका हुँदैनन् । उनीहरु भित्रभित्रै डराइरहेका हुन्छन्, कतै यो जटिल यौनरोग त होइन ? किनभने यौनका कतिपय समस्या खुलेर बताउने परिपाटी हामीकहाँ छैन । त्यसैले आफ्नो समस्या आफैंभित्र गुम्साउने गरिन्छ । नतिजा, यसले उनीहरुमा थप डर, ग्लानि, आशंका पैदा हुन्छ । स्वप्नदोषलाई लिएर अधिकांश किशोर […]