गूगल फोटोजलाई धेरै प्रयोगकर्ताहरुले फोटो तथा भिडियो स्टोर गर्न लागि प्रयोग गर्ने गर्दछन् । स्मार्टफोनबाट खिचिएको धेरैजसो फोटो हामी गूगल फोटोमा स्टोर गर्ने गर्दछौँ । त्यही कारणले मिडया कन्टेन्टलाई थप सुरक्षा दिन गूगलले नयाँ फिचर ल्याएको छ ।
पिक्सेल स्मार्टफोनमा गूगलले लक्ड फोल्डर नामक फिचर ल्याएको छ जसले कोही अरुले हेर्न नमिल्ने फोटोहरुलाई स्टोर गर्न दिन्छ । यसमा...