मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा, बाढीपहिरोसहित विपद्को जोखिम

काठमाडौं : बडादशैंको टीकाको तयारी भइरहँदा देशका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा भएको छ ।  दक्षिण–पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावले हिजो महानवमीदेखि लगातार पानी परिराखेको छ ।लगातारको वर्षाले बाढीपहिरोसहित विपद्को जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाले गएरातिदेखि प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी बागमती लगायतका प्रदेशमा धेरै पानी

सम्बन्धित सामग्री

मनसुनजन्य विपद्का घटनाको सामना गर्न यस्तो छ सरकारको तयारी

काठमाडौं, १५ असार । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् । मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न सरकारले विभिन्न तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विपद् जोखिम न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ […]