संसदमा प्रधानमन्त्रीको जवाफ हराएपछि… (भिडियोसहित)

काठमाडौँ – शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुसँगको प्रश्नोत्तरलाई निरन्तरता दिए। प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिन सांसदले प्रत्यक्ष सोधेका प्रश्नको उत्तर दिनुपर्ने व्यवस्था छ। अघिल्लो महिनाबाट सुरु भएको प्रत्यक्ष प्रश्नोत्तर असार महिनाका लागि शुक्रबार भयो। शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री दाहालले लेखेर ल्याएको उत्तर तलमाथि हुँदा सांसदलाई […]

सम्बन्धित सामग्री

संसदमा प्रधानमन्त्रीको जवाफ हराएपछि… – देशसञ्चार

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुसँगको प्रश्नोत्तरलाई निरन्तरता दिए। प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको

हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ

एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन […]

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटब

विश्वासको मतमाथि संसदमा प्रधानमन्त्रीको जवाफ सकियो, अब मतदान शुरू

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको माग्दै राखेको प्रस्ताव माथिको छलफल सकिएको छ । सोमवार बसेको बैठकको शुरूमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर विश्वासको मत दिन आग्रह गरेका थिए । ओलीको सम्बोधनपछि विश्वासको मतको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले छलफलमा भाग लिएका थिए । अन्तिममा ओलीले जवाफ दिँदै विश्वासको मत दिन आग्रह गरे ।  संसदमा अहिले मत विभाजन शुरू भएको छ । ...

संसदमा प्रधानमन्त्रीको जवाफ– चुनाव हुँदा लोकतन्त्र र संविधान खतरामा पर्दैन

संसदमा प्रचण्डले प्रधानमन्त्री प्रतिनिधिसभा विघटनको पक्षमा रहेको बताइरहँदा प्रधानमन्त्री केपी ओलीले चुनाव

नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ

बेलायतकी महारानीको शैलीमा 'मेरो सरकार' भनेको भन्ने टिप्पणी गरेका मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले संसदमा कस्तो जवाफ फर्काए?