प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको माग्दै राखेको प्रस्ताव माथिको छलफल सकिएको छ ।
सोमवार बसेको बैठकको शुरूमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर विश्वासको मत दिन आग्रह गरेका थिए ।
ओलीको सम्बोधनपछि विश्वासको मतको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले छलफलमा भाग लिएका थिए ।
अन्तिममा ओलीले जवाफ दिँदै विश्वासको मत दिन आग्रह गरे ।
संसदमा अहिले मत विभाजन शुरू भएको छ । ...