कांग्रेस र एकीकृत समाजवादीको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय आज गर्दैछन् । त्यसबारे निर्णय गर्न दुवै दलको संसदीय दलको बैठक छुट्टाछुट्टै बस्दै छ । संसदीय दलको बैठक अघि कांग्रेसको पदाधिकारी र एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने छ । बैठकबाट विश्वासको मतबारे निर्णय गर्ने […]

सम्बन्धित सामग्री

आगामी महाधिवेशनबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ - आजबाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे ललितपुरमा बस्नेछ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेण्डा रहेको छ

आगामी महाधिवेशनबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ - आजबाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे ललितपुरमा बस्नेछ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेण्डा रहेको छ

एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो  उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत...

एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो  उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत...

एमसीसी सम्झौताबारे संस्थागत निर्णय लिन माओवादी र एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग सम्झौता ’एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय लिन बैठक डाकेका हुन । माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा […]

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

१५ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको […]

एकीकृत समाजवादीको बैठक बस्दै, एमसीसीबारे के निर्णय गर्ला ?

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक शनिबारका लागि बोलाइएको छ । बिहान ११ बजे बानेश्वरमा बस्ने बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।  उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे सत्ता गठबन्धनमै सहमति हुन सकेको छैन ।  माओवादी केन्द्र एमसीसीको विपक्षमा रहेपनि समाजवादीले पार्टीको बैठकबाट निर्णय गरेर आधिकारिक धारणा तय ग...

राष्ट्रियसभा सदस्यको उम्मेदवार छान्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, १९ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा (एकीकृत समाजवादी)ले बैठक बोलाएको छ । सत्ता गठबन्धनको बालुवाटारमा १६ सिट बाँडफाँडपछि आफ्नो भागमा परेको ५ सिटका लागि समाजवादीले उम्मेदवार छान्न बैठक बोलाएको हो । समाजवादीले सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी गरेको छ । आजको बैठक बसेर नाम टुंगाउने भनिएपनि बैठक बस्ने […]

एकीकृत समाजवादीको बैठक बस्दै, माधव नेपाल संसदीय दलको नेता बन्ने तयारी

काठमाडौं । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । त्यस्तै सरकारमा भोलि सहभागी हुने समेत चौधरीले जानकारी दिए । यसका लागि गठबन्धनका शीर्ष […]