‘राष्ट्रघाती एमसीसी खारेज गर’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले विरोध जनाएका हुन् । प्रदर्शनकारीले ‘राष्ट्रघाती एमसीसी सम्झौता […]

सम्बन्धित सामग्री

बानेश्वरमा शुक्रबार पनि एमसीसी विरोधी प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

संसद भवनबाहिर सुरु भयो एमसीसी विरोधी प्रदर्शन

१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले नै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् । संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ । त्यहाँ प्रहरीले सडक बन्द […]

एमसीसी विरोधी प्रदर्शनमा हस्तक्षेप भएको भन्दै प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

‘रणभूमि’ बन्यो बानेश्वर क्षेत्र

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल […]

एमसिसीले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ। एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि आज संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएसँगै झनै खरोविरोध गरिरहेका छन्। प्रहरीले प्रदर्शन रोक्न पानीको फोहोर प्रयोग गरेको छ भने विरोधकर्ताहरुले ढुंगा हानानाहान गरेका छन्।एससीसी विरुद्ध गत बुधबारबाटै बारम्बार विरोध भइरहेको छ।

‘नो एमसीसी’ भन्दै आजपनि काठमाडौंमा बृहत्त प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ फागुन । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा आजपनि काठमाडौंमा प्रदर्शन भएको छ । पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गर्ने तयारी गरेसँगै काठमाडौंमा एमसीसीविरोधी गतिविधि बढ्न थालेको छ । विभिन्न घटकहरुले आज नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) […]

बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ। यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र…

बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौं । एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार भन्दा बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ । आज पनि दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । माइतीघरबाट संसद् भवनअगाडि नयाँ […]

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…

एमसीसी विरुद्धमा प्रदर्शन गर्नेमाथि लाठीचार्ज

२८ मंसिर, काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका छन् । मंगलबारदेखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेण्डा […]