उपत्यकाबाट मात्रै साढे सात सय जनाको सकुशल उद्दार गरियो – गृहमन्त्री लेखक

नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाँणको हार निश्चित

१० मंसिर, रुपन्देही । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो । करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । […]

रुपन्देही ३ : गृहमन्त्री खाणलाई १२ सय मतले बोहोराले पछि पारे

रुपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहोराले गृहमन्त्री बालकृष्ण खाणसँगको मतान्तर बढाउँदै लगेका छ्न्। राप्रपाका बोहोराले ६ हजार ३७३ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाणले...

गृहमन्त्री खाँड पछि परे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड पछाडि परेका छन्। रुपन्देही क्षेत्र ३ बाट उम्मेदवारी दिएका खाँड राप्रपाका दिपक बोहोरा भन्दा पछाडि परेका हुन्। १० हजार एक सय २१ मत गणना हुँदा बोहोराले ४ हजार २ सय ७३ मत पाएका छन् भने खाँडले ४ हजार २४ मत पाएका छन्। बोहोरा २४९ मतले अघि छन्।

मिटरब्याजी नियन्त्रण कार्यदलले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन

काठमाण्डाै - मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन पेस गरेको छ । गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा २ हजार २ सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका छन् । सात उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अरु सात जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारणहरू, श्रमिक तथा...

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गर्नुभएको छ । गृहमन्त्री खाणले बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५ सय ५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार ह...

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

हज यात्रामा जाने अन्तिम टोलीलाई गृहमन्त्री बालकृष्ण खाणले बिदाई गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हजयात्रीलाई शुक्रवार मन्त्री खाणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् । अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रावर अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए । हज यात्रीलाई बिदाइ गर

गृहमन्त्री आउने भएपछि सप्तरीमा सडक मर्मत गरिँदै

गृहमन्त्री बालकृष्ण खाण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडकको हतारहतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलको  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।बोदेबर्साइन नगरपालिका-५ मा रहेको खडक नदी पुल,वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका-१ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्

गृहमन्त्री आउने भएपछि सडक मर्मत गरिँदै

बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।

सरकारको सय दिन संविधानको रक्षा गर्नमा केन्द्रित : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रित भएको बताएका छन्। बुधवार मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले विगतको सरकारले राज्य कब्जाको...

सीमा नाकामा ५ सय विओपी राख्ने सरकारको लक्ष्य छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सीमानामा सशस्त्र प्रहरी बलको ५ सय बोर्डर आउट पोष्ट (बिओपी) राख्ने लक्ष्य रहेको बताएका छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक सि.सं. १४(क) आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै खाँण सो कुरा बताएका हुन् । दीक्षान्त समारोह सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजना गरिएको थियो ।कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै खाँणले सशस्त्र प्रहरीलाई थप साधन स्रोत सम्पन्न बनाउने बताए । सीमानामा अहिले सशस्त्र प्रहरी बलको २२६ वटा ब