माओवादीले बुझायो सरकारको समर्थन फिर्ताको पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी बुधबार संसद् सचिवालयलाई गराएको छ । संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गरिएको  माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी...

सम्बन्धित सामग्री

माओवादी केन्द्रले बुझायो समर्थन फिर्ता लिएको पत्र

काठमाडौं / नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले औपचारिक रुपमा फिर्ता लिएको हाे । समर्थन फिर्ता लिइएको पत्र माओवादीले संसद सचिवालयमा बुझाएकाे छ । The post माओवादी केन्द्रले बुझायो समर्थन फिर्ता लिएको पत्र appeared first on Purbeli News.

माओवादीले बुझायो समर्थन फिर्ताबारेको पत्र पत्रसहित)

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएको बारे जानकारी माओवादीले संसद सचिवालयलाई जानकारी गराएको छ ।