काठमाडौं, २६ माघ । काभ्रेको धुलिखेलस्थित् काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलले हाइड्रोजनबाट बस चलाउने भएका छन् । त्यसका लागि आज काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको मेयर अशोक ब्याञ्जुले जानकारी दिए । सम्झौता पत्रमा काठमाडौं विश्वविद्यालयको तर्फबाट स्कुल अफ साइन्सका डिन प्रा.डा. मनिष […]