काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड, एनआईटीभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेड बीच त्रिपक्षीय सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमआई सुविधामा टीभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता पत्रमा एनआईटीभी स्ट्रिम्ज र वर्ल्ड लिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे […]