काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सिद्धार्थ बैंकको १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । बालबालिकाका लागि उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटस्थित चाइल्ड हेल्थको बाल अस्पताललाई …

सम्बन्धित सामग्री

बाल अस्पताललाई गुरुङको ४१ करोड सहयोग

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का लागि ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्दै छन् ।

किओचलाई गुरुङको ४१ करोड सहयोग