बालुवाटारबाट खगेन्द्र संग्रौलालगायतका २० जना नागरिक अभियन्ता पक्राउ

काठमाडौँ / बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत २० जना पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप, अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने लगायतका विषयमा विरोध जनाउँन सडकमा उत्रिएका अभियन्तालाई प्रहरीले बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो । सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन... The post बालुवाटारबाट खगेन्द्र संग्रौलालगायतका २० जना नागरिक अभियन्ता पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

सिंहदरबार घेर्न पुग्दा पक्राउ परेका नागरिक अभियन्ता छुटे

काठमाडौं । सिंहदरबार घेराउ गर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ताहरु साँझ छुटेका छन् ।

सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ता छुटे

काठमाडौं। बृहत् नागरिक आन्दोलनको आह्वानमा सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ताहरू साँझ छुटेका छन्। सिंहदरबार घेर्नेका क्रममा प्रहरीले नियन्त्रणमा लिएका २६ जना नागरिक अभियन्ताहरूलाई साँझ महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गबाट छाडेको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार बिहान ११ बजे सिंहदरबारमा धर्ना दिनै लाग्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

स्वास्थ्य–शिक्षा क्षेत्रको बेथितीविरुद्ध आवाज उठाउँदा पक्राउ परे नागरिक अभियन्ता

काठमाडौं, असार २७ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भइरहेको चरम बेथितीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरूलाई काठमाडौंको सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वृहत नागरिक आन्दोलनका अभियन्ता नारायण […]

सिंहदरवार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

काठमाडौँ। सिंहदरवार घेर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरवार गेट अगाडि प्रदर्शन गर्ने तयारी भइरहेका बेला खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले प्राध्यापक डाक्टर सञ्जीव उप्रेती,विमल अर्याल, अर्चना थापालगायतलाई प्रहरीले पक्राउ गरेको हो । नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम सुरु नहुँदै […]

नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत नागरिक अभियन्ता पक्राउ

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत १८ जना पक्राउ परेका छन् ।

नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत नागरिक अभियन्ता पक्राउ

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत १८ जना पक्राउ परेका छन् ।

रिहा भए पक्राउ परेका नागरिक अभियन्ता

शुक्रबार बिहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका नागरिक अभियन्ताहरू रिहा भएका छन्।

नागरिक अभियन्ता पक्राउ

वृहत नागरिक समाजले शुक्रबार बालुवाटारमा गरेको प्रदर्शनका क्रममा अभियन्तालाई गिरफ्तार गर्दै प्रहरी। तस्बिरः सेतोपाटी

विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ

काठमाडौँ । बीएण्डसीलाई सम्बन्धन दिन लागिएपछि विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएका अभियान्ताहरुलाई भाटभटेनी पिपल बोटबाट प्रहरीले पक्राउ गरेको हो। लेखक खगेन्द्र सङ्ग्रौला, अनुभव अजित, लेखक तथा प्रकाशक अर्चना थापा लगायतलाई प्रहरीले पक्राउ गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले […]

डाक्टर केसी पक्राउ

जुम्ला – नागरिक  अभियन्ता डाक्टर गोविन्द केसीलाई प्रहरीले जुम्लामा पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालय अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केसीलाई पक्राउ गरेको हो । डाक्टर केसी अनसन बस्न शुक्रबार बेलुका जुम्ला पुगेपछि स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको २ सय मिटर...