रुकुम (पूर्व) : रुकुम पूर्व नेकपा एमालेको नयाँ जिल्ला कार्य कमिटी सर्वसम्मत चयन गरिएको छ। एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ जना सदस्यीय सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटी चयन गरिएको हो।ओली यस अघि पनि जिल्ला कार्य कमिटीका अध्यक्ष थिए। अधिवेशन उद्घाटन भएको चार दिन सम्म चलेको बन्द सत्रले सोमबार ओलीको नेतृत्वमा सर्वसम्मत नयाँ जिल्ला कार्य कमिटीको टुङ्गो लगाइएको हो। उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उप–सचिवमा भावना विसी र तेजेन्द्र बुढालाई च