काठमाडाैं । धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी-३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका-८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो । सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते प्रहरीले बताएकाे छ। उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप निगरानी […]
कञ्चनपुर– जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो । नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नम्बर १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ । ठेक्का […]
Rautahat. The District Administration Office, Rautahat, has urged the strict observance of the code of conduct as the Holi festival and the by-election for the House of Representatives fall concurrently this year. Assistant CDO Jitendra Kumar Yadav issued a notice warning that anyone engaging in activities contrary to the administration's appeal will face strict action.The District Administration Office, Rautahat, issued a special notice stating that security sensitivity has increased in Rautahat because the House of Representatives by-election scheduled for Falgun 21 and the Holi festival are occurring at the same time.As the Holi festival falls during the election campaigning and...
काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ । समीक्षा कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराएकी थिइन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आईएफआरसी), ब्रिटिस […]
१३ फागुन, काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको चार वर्ष पुगेको छ । यस अवसरमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको आत्मबल तोड्न वा आफूले सुरु गरेको युद्ध जित्न नसकेको बताएका छन् । …
काठमाडाैं । बैतडीको झुलाघाट सीमानाका तीन दिन बन्द हुने भएको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका कारण बन्द गरिएकाे हाे। मतदान हुनु भन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभएकाे छ। उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट […]