आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ टस जितेर पहिला फिल्डिङ गर्दै

आयरल्यान्डको ए टोलीविरुद्धको दोस्रो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई …

सम्बन्धित सामग्री

नेदरल्यान्ड्सबिरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ । नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग …

नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौं :  नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरु५ टस जितेर फिल्डिङ गर्ने भएको छ। दुबईको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ।आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान भारतसँग ७ विकेटले हारेको थियो। दुबै टोली पहिलो जितको खो

नवौं राष्ट्रिय खेलकुद क्रिकेट फाइनल : पुलिस पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टियु क्रिकेट मैदान भएको टसमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । आर्मीले आजको खेलमा रमेश भट्ट, आकाश चन्द र राजेश पुलामी […]

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ । […]

नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पपुवा न्युगिनीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ । नेपाल आज पपुवा न्युगिनीलाई पराजित गर्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा […]

यस्तो छ नेपाल र युएई दुबैको प्लेइङ ११

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । युवा विष्फोटक ब्याटर लोकेश बम, स्पिनर साहब […]

पुलिस टस जितेर फिल्डिङमा, करण, कमल र कुशल बेन्चमै

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा पुलिसका कप्तान मन्जित श्रेष्ठले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पुलिसले टोलीमा एक परिवर्तन गरेको छ । ओपनर शंकर रानाको स्थानमा अमित श्रेष्ठलाई खेलाएको छ । […]

नेपालले बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपालले पहिलो खलमा बंगलादेशसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।शारजाह क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान रकिबुल हसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल टेस्ट टोली बंगलादेशलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । बंगलादेश नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्ने […]

यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

आइसीसी महिला टि २० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेको लिएको हो । आयोजक यूएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ ।  अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि(२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ ह

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]