स्वास्थ्य समस्या बढेपछि पत्नीको उपचारका लागि प्रचण्ड मुम्बई जाने

काठमाडाैं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतलाई उपचार गराउन भोलि (सोमबार) भारतको मुम्बई जाने भएका छन्।आज पेरिस डाँडामा बसेको नेकपा प्रचण्ड पक्षको स्थायी कमिटी बैठकमा उनले यसबारे जानकारी गराएका दाहालको निजी सचिवालयले जनाएको छ।प्रचण्डपत्नी सीतामा यसअघि पनि पटकपटक स्वास्थ्य समस्या देखिँदै आएको छ। यसअघि पनि धेरै पटक उनलाई विदेशमा उपचारका लागि लगिएको थियो।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यक्रममा जरुरी सुधार

संविधानले प्रत्याभूत गरेको नागरिक स्वास्थ्य सेवाको हक सुनिश्चित गर्न बिमालाई थप सबल बनाउनुको विकल्प छैन  जोआज विश्वव्यापी रूपमा स्वास्थ्य समस्या र त्यसको उपचारका चुनौती बढिरहेका छन् । स्वास्थ्योपचार निकै महँगो हुँदै गएको...

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ

दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्‍याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले वा कुनै स्वास्थ्य समस्या निम्तिंदा प्राथमिक उपचार गर्नुपर्ने हुन्छ । प्राथमिक उपचार दिनका लागि कतिपय मेडिकल सामग्रीहरु आवश्यक हुन्छन् । यस्तो अवस्थामा प्राथमिक उपचारका लागि […]

गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको घरमै उपचार

गलकोट नगरपालिका-८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्।

राष्ट्रपतिलाई उपचारका लागि विदेश नै लैजानुपर्ने के हो स्वास्थ्य समस्या?

राष्ट्रपति कार्यालय, सरकार र उपचाररत अस्पतालले औपचारिक रुपमा स्वास्थ्य अवस्था, जटिलता र विदेश नै लैजानुपर्ने कारण सार्वजनिक गरेका छैनन्।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । मेयर जिसीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि आज बिहान ४ बजे पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो । तर, उनको स्वास्थ्य समस्या जटिल भएको भन्दै अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो ।उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्धृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन्। अहिले थप उपचारको लागि काठमाड

कोरोना संक्रमणबाट स्वास्थ्य शाखाकी सिनियर अनमीको मृत्यु

कञ्चनपुर : वेदकोट नगरपालिकामा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्। वेदकोटको स्वास्थ्य शाखाकी सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणका कारण बुधवार राति ज्यान गएको हो।५० वर्षीय कार्कीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो। कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो।भीमदत्त नगरपालिका-६ की कार्की केही दिनअघि बिरामी भएपछि घर बिदामा बसेकी थिइन्। उनलाई अक्सिजनको कमी देखिएर स्वास्थ्य समस्या बढेपछि कोहलपुर लगिएको थियो।दोस्रो लहरको कोरोन

कोरोना कहरमा जो दिनरात नभनी बिरामी बचाउन लागिरहेका छन्

भजनी : कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आकस्मिक कक्षमा भर्ना भए। कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखिएपछि एक्सरे गरेर हेर्दा बिरामीको छाती र फोक्सोमा जटिलता देखियो। बिरामीलाई भर्ना गरेर उपचार थालियो तर कोरोना जाँच भएन। वैशाख १२ गते उस्तै स्वास्थ्य समस्या भएका बिरामी थपिए। त्यो क्रम बढ्यो र १६ गते एकको ज्यान गयो। उपचारलाई आउने बिरामीको सङ्ख्या र मृत्यु हुने क्रम बढ्यो।चिकित्सकहरू सजग भए। नागरिकमा त्रास बढ्यो। बिरामीले

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिए पछि मुस्ताङ जिल्ला अस्पतालमा भर्ना गरिएकी धरजोङ गाउँपालिका ४ की ७२ वर्षीय महिलाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल मुस्ताङमा भर्ना गरिएकी महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनलाई बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उच्च रक्तचाप र चिनी रोग लगायतको दीर्घरोगी भएको डा.शर्माले बताए ।  गण्डकी प्रदेशका

कोरोना संक्रमणपछि पूर्वराजारानी नर्भिक अस्पताल भर्ना

काठमाडौं। कोरोनाबाट संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल शाह र छोरी प्रेरणा शाह नर्भिक अस्पतालमा भर्ना भएका छन्। आज दिउँसो १ बजे उपचारका लागि पूर्वराजा शाह दम्पतिलाई अस्पताल भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। पूर्वराजा दम्पतिमा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएपनि दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ। केही दिनअघि भारतको कुम्भमेलामा सहभागी भएर शाह दम्पति स्वदेश फर्किएका थिए।

उपचारका लागि बैंकक उड्नुअघि ओलीले भने, ‘मलाई स्वास्थ्य समस्या केही छैन’

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक उड्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई खास स्वास्थ्य समस्या केही नभएको बताएका छन्।