परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । राजदूत बेरी मन्त्री खड्कालाई भेट्न सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र परराष्ट्र मन्त्री डा. नारायण खड्काबीच भेटबार्ता भएको छ। आज (सोमबार) साँझ राजदूत बेरीले परराष्ट्र मन्त्री डा खड्कासँग भेट गरेका हुन्। उनले परराष्ट्र मन्त्री खड्कादलाई नयाँ जिम्मेवारीको लागि बधाइ दिनुका साथै नेपाल र अमेरिका बिचको बलियो तथा सुमधुर मित्रताको लागि प्रतिवद्धता व्यक्त गरे। भेटमा विश्वका लोकतन्त्रहरूको संरक्षण […]
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटेलगत्तै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत भेटवार्ता गरेकी छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्न राजदूत होउ सोमवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी हुन् ।
मन्त्रालयका अनुसार मन्त्री खड्का र राजदूत होउबीच द्विपक्षीय विविध विषयमा छलफल भएको छ । कोरोना भाइरस विरुद्धको खोप सम्बन्धमा सहकार्य गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
H.E. Ms Hou Yanqi, Ambassador of the ...
परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच सोमवार शिष्टाचार भेट भएको छ । भेटमा खड्काले कोरोनाविरुद्धको लडाईंमा निरन्तर सहयोग गरेको भन्दै अमेरिका र अमेरिकी नागरिकप्रति आभार व्यक्त गरे । साथै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध तथा अन्य बहुपक्षीय सम्बन्धका विषयमा पनि छलफल भएक...
काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी राजदूत र्यान्डी बेरीबीच आज भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालय सिंहदरबारमा आज भएको वार्तामा मन्त्री खड्काले कोभिड–१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका गरेका छन् । साथै दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।