रुसले युक्रेनमाथि आक्रमण गरेपछि संसारमा नै आप्रवासी र शरणार्थी समस्या थपिएको छ। ज्यान जोगाउन युक्रेन छाड्नेको त कुरै नगरौँ, आफ्नै देशको सत्तासँग असन्तुष्ट नागरिकले रुस छाड्नेक्रम जारी छ। अहिले रुसमा रहेका यहुदीहरूमा देश छाड्नेक्रम बढ्दो छ। कम्तीमा प्रति ८ जना मध्य एक यहुदीले रुस छाडेका छन्। संसारमा रहेका यहुदीलाई इजरायलमा गएर बसोबास गर्नका लागि यहुदी […]