एजेन्सी, २१ कात्तिक । चीनमा राष्ट्रपति सी चिनफिङको विचारधाराले अझ प्रभाव जमाउने भएको छ । सी माओत्से तुङ पछिका शक्तिशाली नेताका रुपमा प्रस्तुत गर्न थालिएका छन् । उनको विचारधारा चीनको संविधानमै प्रतिस्थापन गरिएको छ । सी विचारधाराको अध्ययन अध्यापनको दायरा बढाउन थालिएको छ । उनी आजीवन चिनियाँ कम्युनिस्ट पार्टीको नेता बन्नसक्ने दस्तावेज पारित भइसकेको छ […]