सांघाई सहयोग संगठनमा मोदीले भने- आतंकवादविरुद्ध मिलेर लडौँ, सी र पुटिनले के–के भने ?

मंगलबारको सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ पनि उपस्थित थिए ।

सम्बन्धित सामग्री

पुटिनले भने- ट्रम्पभन्दा मलाई बाइडेन मन पर्छ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा वर्तमान राष्ट्रपति जो बाइडेन मन पर्ने बताएका छन् ।

राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री मोदीलाई रुस भ्रमणको निम्ताे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्षको शुभकामना दिएका छन्। भ्लादिमिर पुटिनले आफ्नो सन्देशमा विश्वमा चुनौतीपूर्ण परिस्थितिका बाबजुद भारत र रुसबीचको सम्बन्ध अगाडि बढिरहेको कुरामा जोड दिएका छन्। उनले सन् २०२३ मा दुई देशबीचको सम्बन्धमा उल्लेख्य प्रगति हुने र द्विपक्षीय सहयोग अभिवृद्धि हुने पनि बताएका छन्। राष्ट्रपति पुटिनले […]

जब पुटिनले वाग्नर समूहका सैनिकलाई देशभक्त भने…

राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहपछि हटेपछि सोमबार राति पहिलो पटक देशलाई सम्बोधन गरेका छन्। रुसी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र यसमा भाग लिने नेताहरूको उल्लेख गरेका छन्। त्यसैगरी, उनले विद्रोहको प्रयासमा संलग्न नेताहरूलाई कानुनी कठघरामा ल्याउने चेतावनी पनि दिएका थिए। पुटिनले गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै उनीहरू ‘रुसलाई […]

पुटिनले गरे युक्रेनसँग एकतर्फी युद्धविराम घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ३६ घण्टा एकपक्षीय युद्धविरामको घोषणा गरेका छन्। पुटिनले शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि  युद्धविराम घोषणा गरेका हुन्।पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। रुसका इसाइ धर्मगुरु किरिलको अपिलपछि राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ। युक्रेनले भने रुसी युद्धविरामलाई खारेज गरिदिएको छ। उसले ‘फसाउनक

पुटिनले दिए सैन्य परिचालनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् । देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूर्व रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय 'मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न' लिएको बताए।'यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनह

पुटिनले किन भने ‘युक्रेन त्रासदी तर्फ जाँदैछ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पश्चिमी देशहरूले आफ्नो देशविरुद्ध दशकौंदेखि आक्रामक व्यवहार गरेको आरोप लगाएका छन् ।पुटिनले बिहिबार पश्चिमी राष्ट्रहरूलाई चुनौतीसमेत दिएका छन् । पुटिनले भने, ‘रुसलाई हराउने इच्छा छ भने युद्धको मैदानमा तपाईंहरुलाई स्वागत छ । तर यस्तो गर्दा युक्रेन त्रासदीतर्फ धकेलिनेछ । ’समाचार एजेन्सी रोयटर्सका अनुसार भ्लादिमिर पुटिनको पछिल्लो बयान शुक्रबार इन्डोनेसियामा हुने  जी–२० का विदेश मन्त्रीको बैठकभन्दा ठिक अघि आएको हो । यो बैठकमा रुसी विदेश

पुटिनले शहबाज शरिफलाई त्यस्तो के भने इमरान खान आए निशानामा ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाकिस्तानका नयाँ प्रधानमन्त्रीलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनले भविष्यमा दुई देशबीचको सहयोग थप बढ्ने आशा राखेका छन् । पाकिस्तानस्थित रुसी दूतावासले राष्ट्रपति पुटिनको सन्देश ट्वीट गरेको छ । राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै जारी सन्देशमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले पाकिस्तानका नयाँ प्रधानमन्त्री शहबाज शरिफलाई बधाई दिएका छन् र भविष्यमा दुई देशबीच […]

पुटिनले फेरे कमाण्डर

रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा युद्धको नेतृत्व गर्न नयाँ सेना जनरल नियुक्ति गरेका छन् । पुटिनले रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर अलेक्जेन्डर ड्वोर्निकोभलाई यो जिम्मेवारी दिएका हुन् । रुसी सेनाले युक्रेनको राजधानी किभमा कब्जा गर्न सकेको छैन । ड्वोर्निकोभलाई युक्रेनमा रुसको सैन्य अभियानको थिएटर कमाण्डर बनाइएको थियो । यस्तोमा रुसका नयाँ जनरलले ९ मे अर्थात विजय दिवस भन्दा पहिले युद्धक्षेत्रमा प्रगतिको लक्ष्यको अनुमान गरेका छन् ।९ मे विजय दिवस रुसमा सर्वाधिक महत्वपूर्ण दिन हो । य

रुसी आक्रमणको विरोध गर्नेलाई पुटिनले दिए चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई चेतावनी दिएका छन्। पुटिनले रुसमाथि थप प्रतिबन्ध लगाएर स्थितिलाई नराम्रो बनाउन नहुने बताएका छन्। एक सरकारी बैठकलाई सम्बोधन गर्दै गर्दा पुटिनले यस्तो टिप्पणी गरेको रुसको सरकारी समाचार च्यानल रोसिया २४ मा देखाइएको थियो। यस क्रममा पुटिनले छिमेकीहरू विरुद्ध आफ्नो कुनै खराब नियत नभएको […]

पुटिनले भने, ‘रुसको युक्रेनमाथि कब्जाको कुनै योजना छैन’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बिहान टेलिभिजनमा देशका लागि सम्बोधन गरेका छन् । उनले रुसको युक्रेनमाथि कब्जाको कुनै योजना नभएको बताएका छन् ।विशेष सैन्य अभियानको घोषणा गरिएको आफ्नो बयानमा पुटिनले युक्रेनका जनताले उनीहरुको देश कसले चलाउँछन् भनेर छान्न सक्नेछन् ।बिहिबार एक टेलिभिजनमा सम्बोधनका बेला रुसका राष्ट्रपति पुटिनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् ।उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकलाई उनीहरुले आफ्नो हतियार राखेर आफ्नो घर फर्किन भनेका छन् ।उनले युक्रेनलाई चेतावनी