हिल्सा नाका दुईतर्फी खुला

चीनसँग जोडिएको व्यापारिक हिल्सा नाका दुईतर्फी सञ्चालनमा आएको छ । सोमबारदेखि सो नाका औपचारिक रूपमा सञ्चालनमा आएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका (बीओपी) सशस्त्र प्रहरी निरीक्षक टङ्कप्रसाद सापकोटाले हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

चीनको ताक्लाकोट जान १२ सयले लिए सीमा पास

सिमकोट – व्यापार व्यवसाय र रोजगारीका लागि दुुई देशको सिमाना हिल्सा हुँदै चीनको पुराङ काउण्टीको ताक्लाकोट जान सीमा पास लिनेको संख्या एक हजार दुुई सय पुुगेको छ। वैशाख १८ गतेबाट बन्द भएको हिल्सा नाका चीनले दुुईतर्फी रुपमा खुला गरेपछि त्यहाँ जानका लागि सीमा पास लिने हुुम्लावासीको संख्या बढेको हो। सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीका […]

हिल्सा नाका खुल्यो, नाक्चेनाङ्ला कहिले खुल्ला ?

कोरोना महामारीका कारण झन्डै ४ वर्षदेखि बन्द हुम्लाको हिल्सा नाका सोमबारदेखि चीनले खुला गरेको छ । हिल्सा नाका खुलेपछि चिनियाँ सामान नेपालतिर आउन थालेको छ । हुम्लावासी १७ जना चिनियाँ बजार ताक्लाकोट पुगेका छन् ।

आजदेखि हुम्लाको हिल्सा नाका खुला, १८ नेपाली तिब्बत प्रस्थान

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा हुम्लाको हिल्सा नाका आजदेखि दुईतर्फी खुला भएको छ ।  मानिस र कार्गो ओहोरदोहोरका लागि औपचारिक रूपमा सिमानाका खुला भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ...

१८ वैशाखदेखि तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

१९ चैत, काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग […]

चीनबाट तीन दिनमा ३३ गाडी निर्माण सामग्री भित्रियो

सिमकोट – उत्तरी चीनसँगको सिमाना हिल्सा नाकाबाट पुनः तीन दिनमा ३३ गाडी निर्माण सामग्री आयात भएको छ। चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री भित्रिएका हुन्। चीनले तीन दिन गरी ३३ वटा ट्रक र साना गाडीमा निर्माण सामग्री हिल्सामा भित्रिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। जुुन सामग्री पुुस २९ गते नौ, ३० […]

तीन वर्षपछि यारी भन्सारबाट ४० हजार राजश्व संकलन

तीन वर्ष कोराना महामारीले शिथिल हुम्लाको यारी भन्सार कार्यालयमा ४० हजार राजश्व संकलन गरेको छ। कोभिड १९ महामारी ठप्प देखिएको हुम्ला हिल्सा नाका चिनले एकतर्फी नाका खुला गरेपछि ४० हजार राजस्व संकलन...

निर्यातमा चीन असहयोगी

काठमाडौं, पुस १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि […]

निर्यातमा चीन असहयोगी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक […]

हिल्सा नाका खोल्न माग

जिल्लाका पर्यटन तथा होटल व्यवसायीले हिल्सा नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । मानसरोवर–कैलाश दर्शन गर्ने सिजन नजिकिएसँगै व्यवसायीले छिट्टै नाका खुला गर्न माग गरेका हुन् ।

हिल्साबाट निर्माण सामग्री आयात

चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री आयात भएका हुन् ।