चीनको ताक्लाकोट जान १२ सयले लिए सीमा पास

सिमकोट – व्यापार व्यवसाय र रोजगारीका लागि दुुई देशको सिमाना हिल्सा हुँदै चीनको पुराङ काउण्टीको ताक्लाकोट जान सीमा पास लिनेको संख्या एक हजार दुुई सय पुुगेको छ। वैशाख १८ गतेबाट बन्द भएको हिल्सा नाका चीनले दुुईतर्फी रुपमा खुला गरेपछि त्यहाँ जानका लागि सीमा पास लिने हुुम्लावासीको संख्या बढेको हो। सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीका […]