सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, दुव्र्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताउनुभयो । […]

सम्बन्धित सामग्री

मन्त्रीबाट पदमुक्त भएपछि साउदले भने: एक वर्षे कार्यकाल सन्तोषजनक

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । नयाँ समीकरण बनेपछि मन्त्रीबाट पदमुक्त भएका साउदले सामाजिक संजालमा लेख्दै झण्डै एक वर्षको कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् । उनले जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको जिकिर गर्दै छिट्टै सकारात्मक नतिजा आउनेमा आशावादी […]

सन्तोषजनक निर्वाचन सुरक्षा

नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्– केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको छ। एक फायर चलाउनु नपरोस् र कुनै हताहती नहोस्। त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।...

संघीयता कार्यान्वयन सन्तोषजनक छैनः महालेखाको प्रतिवेदन

महालेखा परीक्षकको प्रतिवेदनले संघीयता कार्यान्वयनको समग्र अवस्था सन्तोषजनक नरहेको उल्लेख गरेको छ । ५९औं वार्षिक प्रतिवेदनमा संघीयता कार्यान्वयनको समग्र अवस्था नै सन्तोषजनक नरहेको महालेखा परीक्षकले जनाएको हो ।अधिकार क्षेत्र अनुरूप कानून निर्माण नभएको एवं वित्तीय संघीयताले मूर्तरूप लिन नसकेको बताइएको छ । अधिकार क्षेत्र अनुरूप संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक ढङ्गले कानून निर्माण गर्न ध्यान दिनुपर्ने समेत औंल्याइएको छ । संघले प्रदेशले सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोकेर सशर्त अनुद

निर्वाचनको नतिजा सन्तोषजनक रहेको सत्तागठबन्धनको निष्कर्ष

जिसस र कार्यपालिकामा पनि तालमेल गर्ने सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तहको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले नतिजा सन्तोषजनक भएको निष्कर्ष निकाल्दै जिल्ला समन्वय...

निर्वाचन परिणाम सन्तोषजनक भएन : ओेली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । बुधबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन् ।उनले एमालेले ठूलो घेराबन्दी र प्रतिकूलताका बिचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने […]

निर्वाचनको परिणाम सन्तोषजनक छैन : ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन्। बुधबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन्।उनले एमालेले ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको वास्तविकताल

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएन : ओली

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । एमाले संसदीय दलको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका...

नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज (बुधबार) आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्ष ५.८ रहँदा यस वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन् । उनले विश्व बजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा […]

स्थानीय तहको कार्यसम्पादन सन्तोषजनक छैन : सरकार

सरकारले स्थानीय तहको कार्यसम्पादन सन्तोषजनक नरहेको उल्लेख गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एक प्रतिवेदनले स्थानीय तहको कार्यसम्पादन तथा क्षमताको स्तर सन्तोषजनक नरहेको उल्लेख गरेको हो ।प्रतिवेदनले अध्ययनमा समावेश गरिएका मुख्य विषयक्षेत्रमा स्थानीय तहले कार्यारम्भ गरेको पाइए तापनि विभिन्न क्षमता अभावका कारण कार्यान्वयन पनि प्रभावकारिता नभएको देखिएको जनाएको छ । नेपालको संविधान […]