प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएका निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसदमा पेस गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।बिहीबार सिंहदरबारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनु पर्ने विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्न निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा […]