सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई स्थानीय तहका स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न प्रयोगशालाका लागि आवश्यक सामग्री प्रदान गरेका छन्। समाजसेवी समेत रहेका युवा नेता खत्रीको पहलमा गोरखा नगरपालिका–२ को कोखेआहाले सहरी स्वास्थ्य केन्द्र र भीमसेन थापा गाउँपालिका–६, अश्राङस्थित सहिद स्मृति आधारभूत अस्पताललाई अत्याधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको हो।
कानुनको मुख्य उद्देश्य खरिद प्रक्रियामा सुशासन ल्याउने, भ्रष्टाचार हुन नदिने, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने हो। यस सन्दर्भमा यो अध्यादेशमा एक-दुइटा बाहेक नयाँ कुरा छैन।
१ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको ३७औं स्थापना दिवसको अवसरमा आयोजित ‘१० के एनवाईएफएन रन’ को उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा राजन रोकायाले निर्धारित १० किलोमिटर दूरी …
अस्पतालका अनुसार अनुगमनका क्रममा ई–हाजिरीमा उपस्थित देखिएका सबै चिकित्सक आ–आफ्नो ड्युटीमा खटिएका थिए। केही चिकित्सक वार्ड, आईसीयू, शल्यक्रिया तथा अन्य युनिटमा कार्यरत रहेकाले ओपिडी क्षेत्रमा नदेखिएको अस्पतालले स्पष्ट पारेको छ।
Lamjung. An elderly man died here today in a motorcycle collision. The motorcycle, which was going from Besisahar Municipality-1 Udipur towards Ramchok Besi, hit 74-year-old Mahanidhi Sedhain of the same place, resulting in his death.According to Gyanendra Bahadur Kshetri, Information Officer at the District Police Office, the motorcycle rider, 20-year-old Bkesh Tamang, was injured. He is undergoing treatment at the Provincial Hospital in Besisahar. ...