भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं – भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थी तथा टीका लगाउनेहरूको भीड लागेको छ । दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले समेत बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले बिहानैदेखि मन्दिर परिसरमा श्रद्धालुको चहलपहल बढेको हो । वर्षमा एक दिन भाइटीकाका अवसरमा मात्रै खुल्ने यस मन्दिरमा दर्शन तथा […]