इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन् । इजरायल भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।  दुवै नेताले आज इरानको आणविक हतियारलाई अस्वीकार गर्ने संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएका छन् । यसले तेहरानसँगको विश्वव्यापी कुटनीतिमा लामो समयदेखि चलिरहेको विवादलाई पनि अन्त्य गर्नेछ । बुधवार इजरायली टीभीसँगको कुराकानीमा पनि अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध बल प्रयोगको ‘अन्तिम उपाय&rsqu...

सम्बन्धित सामग्री

५ दिन संघर्ष विराम गर्न इजरायल र हमास सहमत !

काठमाडौं : इजरायल, हमास र अमेरिका गाजामा जारी संघर्ष पाँच दिन रोक्ने सहमति नजिक पुगेकका छन्। जसको बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्नेछ। गाजामा इजरायलका दर्जनौँ महिला तथा बालबालिलाई हमासले बन्धक बनाएको छ। वासिंटनपोष्टले तीन पक्षबीच भएको छलफल सहमति नजिक पुगेको र हमासले तत्काल बन्धकहरुको रिहाई सुरु गर्ने सम्भावना रहेको उल्लेख गरेको छ। संघर्षविरामका सर्तहरुमा युद्धका दुवै पक्षले ५ दिन लडाइँ बन्द गर्ने र प्रत्येक २४ घण्टामा ५० वा त्योभन्

इरानको आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि अभ्यास गर्दै इजरायल

इरानमा रहेका आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि हवाई अभ्यासका लागि इजरायलले योजना बनाएको छ ।  अमेरिका र इरानबीचको आणविक वार्ता विफल भएमा के गर्ने भनी इजरायल र अमेरिकाका रक्षाप्रमुखहरूबीच भेटघाट हुने भएको छ ।  इजरायलको अभ्यास सन् २०२२ मा गरिनेछ र त्यसमा एफ–३५ स्टेल्थ बमवर्षक विमानहरू पनि संलग्न गरिनेछ । भूमध्यसागरमाथि ६०० माइल उडेर ती विमानहरूले इरानका आणविक भट्टीमा आक्रमणको अभ्यास गर्नेछन् ।  इजरायलका आवास तथा निर्माणमन्त्री जीव एल्किनले अभ्यासको लक्ष्य सबै किसिमको स्थितिका लागि तयार रह...

‘यहुदीहरुले इजरायल छाडेर अमेरिका र युरोप फर्किनुपर्छ’

बीबीसी। इरानी कुर्द्स फोर्सका कमान्डर इस्माइल घानीले इजरायलीहरुले देश छाड्नुपर्ने बताएका छन्। इजरायलीले देश छाडेर अमेरिका र युरोपमा रहेका उनीहरुकै घर फर्कनुपर्ने उनले जिकिर गरेका हुन्। घानीले भने, ‘‘यहुदीहरु फर्किउन् र उनीहरु आफूले बेचेको सम्पत्ति फिर्ता लिउन्। प्यालेस्टिनीले पूरै प्यालेस्टाइनमा शासन गर्नेबारे सोच्नुपर्छ। यसका लागि यहुदी शासकले इजरायल छाड्नुपर्छ।’’ मे २१ मा ११ दिनपछि इजरायल र हमास संघर्षविराम भएको थियो।

इजरायल भन्छ– अमेरिका मूल्यवान् मित्र, तर स्वतन्त्र निर्णय गर्छौं

एजेन्सी। ‘हाम्रो सबैभन्दा मूल्यवान् मित्र अमेरिका हो, उसले हामीलाई वर्षौंदेखि सहयोग गर्दै आएको छ। ऊ हाम्रो राष्ट्रिय सुरक्षाका हिस्सा पनि हो, तर हामी आफ्नो अस्तित्व रक्षाका लागि स्वतन्त्र निर्णय गर्न मजबुर पनि हुन सक्छौं,’ प्यालेस्टिनी चरमपन्थी हमाससँग संघर्ष चलिरहेका बेला इजरायलले भनेको थियो। अमेरिकाले लामो समयदेखि इजरायललाई विभिन्न सहयोग गर्दै आएको छ। ११ दिने संघर्षपछि इजरायलमा अहिले युद्धविराम भएको छ।

अमेरिकी राष्ट्रपतिद्वारा युद्धविराम गर्न इजरायल र प्यालेस्टाइनलाई आग्रह

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धबिराम गर्न इजरायल र प्यालेस्टाइनलाई आग्रह गरेका छन्। बाइडेनद्वारा सोमबार जारी विज्ञप्तिमा सम्वादमार्फत समस्या समाधान गर्न दुवै पक्षलाई आग्रह गरिएको छ। अमेरिकी राष्ट्रपतिले विज्ञप्तिमा इजरायलले आफ्नो प्रतिरक्षा गर्ने अधिकार रहेको जनाएका छन्। अमेरिका इजरायलको सबैभन्दा ठूलो सहयोगी र समर्थक हो। पछिल्ला दिन इजरायल र प्यालेस्टाइनबीच चर्किएको संषर्घमा २ सयभन्दा बढी प्यालेस्टाइनीको मृत्य भइसकेको छ।