सोलुखुम्बु, ३ माघ । कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । माप्य दुधकोशी गाउँपालिका–१ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। वाङदीले आइतबार राति दाउराले टाउकोमा प्रहार गरी दानुको हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी […]