श्रीलंकालाई आठ वर्षपछि एसिया कपको उपाधि

श्रीलंका छैटौं पटक एसिया कप च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।