जुम्लाको स्याउ बजारमा पठाउन सुरु

जुम्ला : जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ। भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो।स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो। कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंच

सम्बन्धित सामग्री

दाङमा जुम्ली स्याउ

दाङ– तुलसीपुरको मुख्य चोकचोकमा बिक्रीका लागि जुम्लाको स्याउ राखिएको छ । ‘एकजना महिला व्यवसायी डोकामा स्याउ बिक्री गर्दै भनिन्, ‘लैजानुहोस् भाइ एक सयमा दुई किलो जुम्लाको स्याउ ।’ पर बसेका अर्का व्यवसायीले भने, ग्रेडिङ गरेको । सय रुपैयाँको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक ताजा स्याउ ।’ एक सय रुपैयाँको एक किलो स्याउ घर आगनमै […]

भाउको पर्खाइमा जुम्लाको स्याउ

यस वर्ष जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। जसबाट झन्डै १८ हजार मेट्रिक टन स्याउ फलेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।...

जुम्लाको स्याउ बगैँचामा पुगे अर्थमन्त्री जनार्दन शर्मा

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा गुठीचौर गाउँपालिका ५ जुम्लास्थित फुजी स्याउ बगैँचामा पुगेका छन्। स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री शर्मा बगैँचामा पुगेका हन्।  अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि...

बजार अभावले कौडीको भाउमा जुम्लाको स्याउ

बगैंचामा लटरम्म स्याउ फले पनि प्रतिकेजी ४० देखि ५० रुपैयाँ भन्दा कम दरमा स्याउ बेच्न बाध्य छन जुम्लाका किसान।...

जुम्लाको स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक …

शहरमा जुम्ली स्याउ

जुम्ला । बाँके कोहलपुर चौराहाको ३४ डिग्रि तापमानमा जुम्लाको स्याउ किन्नेहरुको भिड छ । कुनै बेला कर्णालीबाट हेलिकोप्टर चढेर नेपालगञ्ज झर्ने जुम्ली स्याउ अचेल कर्णाली राजमार्ग हुदै ट्रक चढेर नेपालगञ्ज पुग्छ । जुम्लामा किसानको बारीमा प्रतिकिलो ५० रुपैँयामा पाइने स्याउ नेपालगञ्जसम्म पुग्दा प्रतिकिलो १५० रुपैँया पुगेको छ । जुम्लाको तातोपानी ६ का मुन बहादुर विष्ट […] The post शहरमा जुम्ली स्याउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

बाँके– अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो […]

जुम्लाको स्याउ बजारमा पठाउन सुरु

जुम्ला : जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ। भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो।स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो। कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंच

बोटमा नपाक्दै जुम्लाको स्याउ बजारमा

२७ साउन, खलङ्गा। जुम्लाको स्याउ किसानले बोटमा नपाक्दै बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरा समेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु. ५० का दरले स्याउ बेचेका छन् […]