मेस्सीलाई बिर्सने हो भने अर्जेन्टिना विश्वकपमा काम छैन

७ असार, काठमाडौं । लियोनल मेस्सीले आफ्नो देश अर्जेन्टिनालाई विश्वकप जित्ने लक्ष्यका साथ राष्ट्रिय टिमको नेतृत्व गरिरहेका छन् । लक्ष्य ठूलो भए पनि उनीहरु धेरै समस्याले घेरिएका छन् । केही साताअघि जेरुसेलममा इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गर्ने अर्जेन्टिनी फुटबल एसोसिएसनको निर्णयले राष्ट्रिय टिमको विश्वकप तयारीलाई समेत ओझेलमा पारिदियो । यो राजनीतिसँग …

सम्बन्धित सामग्री

विश्वकप ट्रफीसहित स्वदेश पुग्यो अर्जेन्टिना

विश्वकप फुटबल विजेता अर्जेन्टिना टोली स्वदेश पुगेको छ। लियाेनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार बिहान अर्जेन्टिनाको राजधानी व्युनस आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानस्थलमा अर्जेन्टिनाको टोलीलाई हजारौँ समर्थक स्वागतका लागि पुगेका थिए। अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डी मारियाले १ गोल गरेका थिए। फ्रान्सका लागि सबै तीन गोल […]

कसरी पुगे अर्जेन्टिना र फ्रान्स फाईनलमा?

कतारमा जारी विश्वकपमा आज उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँर्दैछ।

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं :  अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो। सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा क

अर्जेन्टिना फाइनलमा

क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल...

‘अर्जेन्टिना जितोस् भन्ने चाहन्न’ – रोनाल्डो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए । जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै ब्राजिलले के सोच्छ भन्न […]

अर्जेन्टिना नाटकीय जितसँगै विश्वकपको सेमिफाइनलमा

एजेन्सी – नाटकीय खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले […]

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे ।  खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह सी क

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो। चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँच...

पाराग्वेसँग रोकियो अर्जेन्टिना

पाराग्वे । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो । घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल भयो । बराबरीसँगै अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ […] The post पाराग्वेसँग रोकियो अर्जेन्टिना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा अर्जेन्टिना घरेलु टोली पाराग्वेसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो । पहिलो मिोटमा नै जियोभानी लो सेल्सोको प्रयासलाई पाराग्वेका गोलरक्षक एन्थोली सिल्भाले बचाए । नवौं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा जोआक्वि […]