टर्की पुलिसले ३७ प्रान्तहरूमा संगठित अपराध नेटवर्कहरू विरुद्ध गरिएको राष्ट्रव्यापी गिरोह बिरोधी अभियानमा २५७ संदिग्धहरूलाई पक्राउ गरेको छ।टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले गिरोह विरोधी अभियानमा २५७ संदिग्धलाई पक्राउ गरेको बताए। अप्रेशन केज–१८ को अवधिमा ९ राष्ट्रिय, स्थानीय अपराध समूह र ती संस्थालाई हतियार र अन्य स्रोतसाधन उपलब्ध गराएर सहयोग गर्ने ३० आपराधिक गुटसहित जम्मा ३९ संगठित अपराध संरचना ध्वस्त पारिएको बताइएको छ।यी संगठित अपराध सङ्गठनहरूले वित्त र हतियार प्राप्त गर्न कार्यस्थल