नेपाली कप्तान सन्दीप लामिछाने द हन्ड्रेडको ड्राफ्टमा

१७ चैत, काठमाडौं । नेपाली कप्तान सन्दीप लामिछाने इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने १०० बलको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता द हण्ड्रेडको ड्राफ्टमा परेका छन् । यसअघि दुईपल्ट छानिए पनि विभिन्न कारणले प्रतियोगिता खेल्न नपाएका सन्दीप तेस्रोपल्ट ड्राफ्टमा परेका हुन् । ड्राफ्ट आगामी सोमबार हुनेछ । ड्राफ्टमा सन्दीप ६० हजार पाउण्डको क्याटागोरीमा परेका छन् । […]

सम्बन्धित सामग्री

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उहाँलाई […]

त्रिभुवन विमानस्थलबाट सन्दीप लामिछाने पक्राउ

बालिका बलात्कारको आरोप लागेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । केहिबेर अघि कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो...

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

२० असोज, काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । […]

सन्दीप लामिछाने भागेकै हुन त !

काठमाडौं, ३१ भदौ । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सिंगापुर पुगेको खुलासा भएको छ । आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै चाँडै नेपाल फर्कने बताउँदै आएका लामिछानेले सिंगापुरमै बसेर कानुनी उपचार लिने प्रयास गरिरहेको खुलाशा भएको हो । उनलाई परामर्श दिन नेपालबाट अधिवक्ता सरोज घिमिरे सिंगापुर गएको स्रोतले जनाएको छ । लामिछानेले […]

सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी

काठमाण्डाै – नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्य...

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगलको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।...

दुर्भाग्यवश फिनिस गर्न सकेनौं : सन्दीप लामिछाने

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने पपुवा न्यूगिनीसँगको खेलमा दुर्भाग्यवश फिनिस राम्रो नभए पनि नेपाली टिमका धेरै सकरात्मक पक्ष देखिएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग ६ विकेटले हारेपछि पत्रकारसँग कुरा गर्दै सन्दीपले बलिङ्गमा ३०-४० रन बढी दिएकाले हार्नु परेको बताए । ‘पीएनजीविरुद्ध राम्रो ब्याटिङ भयो,’ उनले भने, ‘ […]

सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

काठमाडौंः नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा ‘अनसोल्ड’ भएका छन्। सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश थिए।  सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। आइपिएलमा सहभागी दशमध्ये कुनै पनि टिमले सन्दीपलाई न्यूनतम मूल्यमा समेत खरिद गरेनन्।  सन्…

इएसपीएन क्रिकइन्फो अवार्ड : एसोसिएट बलिङको मनोनयनमा सन्दीप लामिछाने

८ माघ, काठमाडौं । चर्चित क्रिकेट अनलाइन इएसपीएन क्रिकइन्फोले प्रदान गर्ने इएसपीएन क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको मनोनयन सूचीमा नेपाली टिमका कप्तान सन्दीप लामिछाने परेका छन् । पाँच जनाको मनोनयनमा नामिबियाबाट तीन खेलाडी पर्दा नेपालका सन्दीप लामिछाने र नाइजेरियाका एकजना छन् । सन्दीपले गत सेप्टेम्बरमा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्धको दोस्रो एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै ११ […]