प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको सङ्ख्या पनि ठूलै छ । नेपालको संसद्मा समाजवादी कोणबाट राज्यको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्ने […]
The post प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.