मोरङमा हाईस र मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु, २ जना घाइते

मोरङ । मोरङमा हाईस र मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुन्दरहरैचा नगरपालिका– ७ गोठगाउँस्थित पुर्व–पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

कैलाली । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर […]

एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्। प्रदेश नम्बर २(०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ […]

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

माेटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा २ जनाकाे मृत्यु

दाङ- दाङको घोराहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। बिहीबार बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकलले घोराही ७ बेसाही नजिक दुईवटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालका […]

माेटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु, दुई घाइते

दाङ : दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्।जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही १५ का करिब ३५ वर्षीय गंगा बहादुर कुँवर र घोराही ७ का १६ वर्षीय रितेश केसी रहेका छन्।जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार बिहीबार राति करिब पौने ९ बजेतिर घोराही उपमहानगरपालिका ७ बेसाइस्थित सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिएर दुर्घटना भएको थि

अविरल वर्षाका कारण घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते

धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण घर भत्किएर सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार अविरल वर्षाका कारण सोमबार राति घर भत्किएर डडेलधुराको गन्यापधुरा गाउँपालिका –१ भत्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो । डोटी जिल्लाको […]

रौतहटमा ट्याक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

रौतहट । रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृतक मध्ये एकजना चालक रहेको प्रहरीले जनाएको छ । गएराती करिब ११ः ४५ बजे  देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित  खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो । नदीको बाँध वाट झन्डै १० फिट  तल झरेर पल्टेको गाडीमा सवार ४ जना मध्ये २ जनाको देवेन्द्र पटेल को छोरा बर्ष २० का  गोविन्दा

सुदूरपश्चिममा बाढी र पहिरोले २ को मृत्यु १ बेपत्ता

असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।...

पर्खाल लगाउँदा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, २ जना घाइते - Purbeli News

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्कोले परिँद २ जनाको मृत्यु भएको छ । वुधबार पर्खाल लगाउने क्रममा ढिस्को खस्दा २ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ...

४ जना चढेको मोटरसाइकल कारसँग ठोक्किदा २ जनाको मृत्यु,२ घाइते

२७ असार रुपन्देही । रुपन्देहीको लुम्बिनीमा कार र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ, २ जना घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । गैडहवा गाउँपालिका ३ मा ना ४२ प ८४१२ नम्बरको मोटरसाइकल र बा १९ च ४२१ नम्बरको कार ठोक्किदा गैडहवा २ …