पर्खाल लगाउँदा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, २ जना घाइते - Purbeli News

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्कोले परिँद २ जनाको मृत्यु भएको छ । वुधबार पर्खाल लगाउने क्रममा ढिस्को खस्दा २ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ...