काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यवहाक अध्यक्षसहित १० जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कार्यवहाक अध्यक्ष पूजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन सदस्यहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्राखोलाको नदीजन्य पदार्थको बिक्री कर...