एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक अहिले १ बजे ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठानमा बस्नेछ । हिजोदेखि सुरु भएको बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि तयार पारिएका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल सुरु भएको थियो । आजको बैठकमा १० वटा समूहले आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्नेछन् । केही विषयमा संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने र अध्यक्ष केपी शर्मा ओलीको ...

सम्बन्धित सामग्री

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडाैं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।नेपाली कांग्रेसको‘जनताको साथमा कांग्रेस’अभियान सुरु भएकाे छ।समानुपातिकका लागि आजबाट निवेदन दिन सकिने छ।श्रम तथा रोजगार कार्यालयमा रोमानियन मिसनको स्थापना भएकाे छ।फिफाको वरीयतामा नेपाल १७६औँ स्थानमा यथावत् रहेकाे छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने

१० भदौ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी एजेन्डामा हुनेछ छलफल

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुल्सिलाल स्मृति भवनमा बैठक बोलाइएको हो । आज बिहान ११ बजे स्थायी कमिटीको बैठक र अपराह्न ३ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा दशौँ महाधिवेशनको आवश्यक तयारीबारे छलफल गरिने बताइएको छ । एमालेभित्र […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे बालाइएको हो। यसअघि बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए। १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए। एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । सोमबारदेखि सुरु भएको दशौँ केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशनको तयारीका लागि समितिहरू घोषणा हुने सम्भावना रहेको बताइएको छ । सोमबार बसेको बैठकमा पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदन […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बिहान ११ बस्ने गरी बोलाएका हुन् । केन्द्रीय कमिटीको १४औँ बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ ।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै छ । बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । पार्टीका साङ्गठनिक काम कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ । यस्तै स्रोतका अनुसार बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने विषयमा पनि निर्णय हुने बताइएको छ । छलफलमा माधव नेपाल समूहलाई पनि […]