कर फर्स्योटका नाममा सवा अर्ब अनियमितता :  चूडामणि शर्मासहित  तीनजना ५०/५० लाख धरौटीमा छुटे

विशेष अदालतले कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीलाई ५०/५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । उनीहरूविरुद्ध एक अर्ब ३३ लाख बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको...

सम्बन्धित सामग्री

५० लाख धरौटीमा शर्मा रिहा

काठमाडौं, (नेस) । कर फछ्र्यौट आयोगले कर मिनाहा गर्दा अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित सह–सचिव चूडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन् । आयोगमा सदस्यका रूपमा रहँदा व्यवसायीलाई गैरकानुनी रूपमा लाभ पुग्नेगरी कर छुट दिएको अभियोग लागेका शर्मालाई अदालतले ५० लाख धरौटी मागेपछि शर्माले ५० लाख धरौटी बुझाउनुभएको थियो । […]

सर्वोच्चको आदेशपछि चूडामणि शर्मा 'न्यायिक हिरासतमा'

पाँचजना न्यायाधीश संलग्न सर्वोच्च अदालतको पूर्ण इजलासले व्यापारिक फर्मलाई कर छुट दिँदा अनियमितता गरेको आरोपसहित अख्तियार

भ्रष्टाचारमा सर्वदलीय एकता

भ्रष्टाचारको अभियोगमा गत महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा संलग्न फाइलको प्रारम्भिक अध्ययनले उनले ३ अरब २ करोड रुपियाँ अनियमितता गरेको आयोगले ठहर ग¥यो ।