रेमडिसिभिरको आयातमा लाग्ने सबै कर-महसुल छुट

५ जेठ, काठमाडौं । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ […]

सम्बन्धित सामग्री

बेलायतमा नर्स पठाउन समय लाग्ने

काठमाडौं, फागुन ३ । बेलायतमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने विषयमा टुङ्गो लाग्न समय लाग्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउन तयार गरिएको ‘प्रोटोकल’ रायका लागि कानुन मन्त्रालयमै रोकिएकाले अझै समय लाग्ने देखिएको हो । कानुन मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने प्रोटोकलमा केही महत्वपूर्ण विषय छुटेको र […]

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

काठमाडौँ,२५ असोज । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो […]

वनमा लाग्ने रोगको अनुसन्धान गरिने

सरकारले वन क्षेत्रमा लाग्ने रोगको विषयमा अनुसन्धानलाई प्राथमिकता दिने तयारी गरिरहेको छ । वनमा लागेको वा सम्भावित रोगको विषय अध्ययन गरी समस्याको समाधान खोज्न अनुसन्धानलाई प्राथमिकता दिइने तयारी गरेको हो ।कृषि बालीमा लाग्ने रोगको विषयमा प्राथमिकताका साथ अनुसन्धान हुने र किसानलाई उपचारका लागि सहयोग गरिआए पनि हालसम्म वन क्षेत्रमा लाग्ने रोगको विषयमा अध्ययन/अनुसन्धान नभएको भन्दै […]

पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमामा मेला लाग्ने

प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ।...

सधैं भोलिको पछि किन लाग्ने ?

समय कति बलवान् छ । हिजो, आज र भोलि । हेर्दा उस्तै लाग्ने, तर हिजो गइसक्यो जुन बितेका पल, न मेट्न सकिने न त सुध्रार्न नै सकिने, वर्तमान हुँदैछ र भोलि कसलाई के थाहा छ र ? समय र खोला उस्तै हो जुन हामीले कदापि पनि पछाडि लैजान सक्दैनौं । त्यसैले हामी समयको भेलमा बग्नुपर्छ […]

घार लाग्ने भयो

साँचो बोली सुन्दा खार लाग्ने भयो हावादारी कुरा गर्ने पार लाग्ने भयो।। लखेटिनु पर्ने चाहिँ घर घरमा आए मन पराएकालाई जार लाग्ने भयो।। यताका ताने उता उताका ताने यता तानतुनले मैदानमा बार लाग्ने भयो।। हारजितको खेलमा दाम गयो कता महंगीको तरवारमा धार लाग्ने भयो।। घुमिफिरि आउँछ आखिर उहि रुपको मह नपार्ने खालको घार लाग्ने भयो।।

काठमाण्डौमा आज पारिलो घाम लाग्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले लागेको हुस्सु, कुहिरो बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा आज पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।  उहाँकाअनुसार आंशिक रुपमा बादल लागे पनि आज पारिलो घाम लाग्ने छ । तराईका केही जिल्लामा लागेको बाक्लो हुस्सु, कुहिरो हट्न समय लाग्ने मौसमविद्ले बताएका छन् । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि छ । आज बिहान काठमाण्...

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

काठमाडौं, साउन २९ । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ। कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौंबाट सिधा […]

मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । अझै दुई तीन दिन पूर्ण रुपमा मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताएका छन्।  उनका...

बंगलादेशबाट मल आइपुग्न अझै तीन साता लाग्ने

१९ पुस, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन […]